कृष्ण थापा दाइले लेख्नु भएको यो "तिर्खा कथा सङ्ग्रह" इजरायलमा बस्ने सबै नेपाली दाजु भाइ दिदि बहिनीले एक पल्ट अवस्य पढ्नु होला है !! यदि तपाई समक्ष् आएको छैन भने सम्पर्क गर्नु होला तपाई लाइ पाई पर्ने ठाउमा दिने कोसिस गर्ने छौ !!
भिडियो प्रोमोमा दिनु भएको यो मिठो आवाजका लागि साहित्यकार लक्ष्मी अनुरागी प्रति हार्दिक आभार प्रकट गर्दछु । साहित्यकार लक्ष्मी अनुरागीका सांगीतिक एल्वम 'किनारा' तथा गीत तथा गज़ल सङ्ग्रह 'समय संवेग' प्रकाशित छन ।
राम गोपाल आशुतोष एकान्त होस् । पृष्ठभूमिमा बजिरहेको होस् स्वरसम्राट नारायणगोपाल गुर्बाचार्यका कालजयी आवाज – पर्खी बसेँ आउला भनी मेरो ...
म कृष्णपक्ष, हाल इजरायलमा छु । मेरो कथासंग्रह 'तिर्खा' बजारमा आएको छ, जहाँ मैले म र मजस्तै आम मानिसका विविध घटना, भोगाई र अनुभूतिहरुलाई छोटा छोटा कथाहरुको आकार दिएर प्रस्तुत गरेको छु । यो ब्लग तिर्खा कथासङ्ग्रहका पाठकहरुका लागि हो । यहाँ तिर्खासँग सम्बन्धित फोटो, प्रतिक्रिया समीक्षा या पाठकहरुबाट सामाजिक संजालमा पोष्ट भएका केही सामाग्री समेटिएका छन ।