इजरायलको तेल अभिभ, नारीहरुको महान उत्सव तीजको रमझम अनि 'तिर्खा' कथा संग्रह ... हो तीजको यही मनोहर मौसममा नै 'तिर्खा' कथा संग्रह लिएर आउने मिठो संयोग जुर्यो ।
नारीका लागि नारीले आयोजना गरेको तीजको सांस्कृतिक कार्यक्रम हेर्न आउनु भएका धेरै साथीहरुले पुस्तक लिनु भयो । त्यसमध्य पुस्तक किन्ने पहिले तीन मित्रहरू हुनुहुन्थ्यो - बसन्ती श्रेष्ठ र सावित्री लुइँटेल घिमिरे र सुनिता बस्नेत ।
उहाँहरूले पुस्तक लिएपछि खिचिएको सँगै बसेर खिचेको फेसबुकमा बसु श्रेष्ठको यो एल्वममा छ https://www.facebook.com/basu.sth77/posts/718690721542188
इजरायलका पहिला पाठक उहाँहरु तीनजनालाई पहिलो धन्यवाद
र सो अवसरमा भेटिनु भएका अन्य लेखक साहित्यकार मित्रहरु निर्मला खड्का, समाश्री, लक्ष्मी अनुरागी, वसन्ती श्रेष्ठ, काजल घिमिरे, सावित्री लुइँटेल घिमिरे, साबी पाठक, उषा न्यौपाने लगायत तिर्खा किनेर पढ्नु भएका लगभग सय नेपाली दाजुभाई दिदी बहिनि सबैमा हार्दिक धन्यवाद ।
तिर्खा
कृष्णपक्षको कथासंग्रह (Tirkha is an anthology of Nepali Short stories based on Israel by Krishna Thapa.)
यो हप्ता सर्वाधिक पढिएको
-
राम गोपाल आशुतोष एकान्त होस् । पृष्ठभूमिमा बजिरहेको होस् स्वरसम्राट नारायणगोपाल गुर्बाचार्यका कालजयी आवाज – पर्खी बसेँ आउला भनी मेरो ...
-
फेसबुकमा केही साथीहरु हुनुहुन्छ । एउटै देश इजरायलमै रहेर पनि कामको प्रकृतिले भेटघाट हुन नसकेका पनि हुनुहुन्छ । यस्तै साथी पुनिज़ श्रेष्ठको ह...
-
झमकको नाम नसुन्ने को होला ? नेपाली साहित्यलाई माया गर्ने जो कोही सँग परिचित छिन यी मदन पुरस्कार विजेता लेखिका । साहित्यकार झमक नेपाली साहि...
-
मध्यपूर्वी देश इजरायलको पृष्ठभूमिमा आधारित भएर लेखिएका २३ थान कथाहरुको संग्रह "तिर्खा" अब इन्टरनेटबाट घरमै बसेर अनलाइन खरिद गर्...
