पुस्तक लिएर हस्ताक्षर सहितको तस्वीर यसरी फेसबुकमा आएपछि, अरु के नै चाहियो र मलाई खुसी हुनलाई ? क्याप्सनमा लेख्नु भएको छ -"मन भित्रबाट धन्यवाद कृष्ण थापाजीलाई तिर्खा कथासंग्रह पढ्ने मौका दिनु भएकोमा । आशा छ, धेरै साहित्यप्रेमी साथीहरुको साहित्यिक प्यास यो कथा संग्रह 'तिर्खा'ले मेट्ने छ । "
https://www.facebook.com/ksherpini/posts/677258619032277