तिर्खा
कृष्णपक्षको कथासंग्रह (Tirkha is an anthology of Nepali Short stories based on Israel by Krishna Thapa.)
अनु थापा प्रोफाइल फोटो
फेसबुकमा सेल्फीको रुपमा राखिएको पहिलो सेल्फी । क्याप्सनमा लेख्नु भएको थियो - साँचै नै मार्मिक शव्दहरुले भरिएको "तिर्खा" जति पढे पनि पढिरहुँ लाग्ने ,,हजुरहरु पनि एक पटक अवश्य पढ्नु होला । धन्यवाद ।" अनु बहिनीले प्रोफाइल फोटोको रुपमा यो तस्वीर राखेपछि इजरायलमा धेरैले यस पुस्तक बारे थाहा पाउनु भयो ।
यो सेल्फी अझै पनि यहाँ क्लिक गरेर उहाँका साथीहरुले हेर्न सक्नुहुनेछ ।
बहिनी अनु थापालाई हार्दिक धन्यवाद छ ।
यो हप्ता सर्वाधिक पढिएको
-
राम गोपाल आशुतोष एकान्त होस् । पृष्ठभूमिमा बजिरहेको होस् स्वरसम्राट नारायणगोपाल गुर्बाचार्यका कालजयी आवाज – पर्खी बसेँ आउला भनी मेरो ...
-
फेसबुकमा केही साथीहरु हुनुहुन्छ । एउटै देश इजरायलमै रहेर पनि कामको प्रकृतिले भेटघाट हुन नसकेका पनि हुनुहुन्छ । यस्तै साथी पुनिज़ श्रेष्ठको ह...
-
झमकको नाम नसुन्ने को होला ? नेपाली साहित्यलाई माया गर्ने जो कोही सँग परिचित छिन यी मदन पुरस्कार विजेता लेखिका । साहित्यकार झमक नेपाली साहि...
-
मध्यपूर्वी देश इजरायलको पृष्ठभूमिमा आधारित भएर लेखिएका २३ थान कथाहरुको संग्रह "तिर्खा" अब इन्टरनेटबाट घरमै बसेर अनलाइन खरिद गर्...
