तिर्खाको फेसबुक फोटो शेयर - भगवती बस्नेत

साहित्यकार भगवती बस्नेत लामो समयदेखि इजरायलमा रहेर नेपाली साहित्यमा सक्रिय लेखिका हुन् । उहाँको रहर भो जिन्दगी गज़ल संग्रह र प्रेमदह मुक्तक सङ्ग्रह प्रकाशित भैसकेका छन भने एक कथा संग्रह प्रकाशनको संघारमा रहेको छ ।

शायद विदेश कर्मथलो भएर पनि होला, मेरा अधिकांश पाठकहरु यताकै रहे । यही परदेश भुमीमै मलाई र मेरो साहित्यकर्मलाई नजिकबाट बुझ्नेहरु भए । शुरुका दिनदेखि नै यहाँ बाट प्राकाषित हुने नेपाली पत्रिकाहरु नेपाल चौतारी र मेरो नेपालमा छापिने कथाहरु नै मेरा साहित्य यात्राका आधारहरु भए यसरी नै म चिनिएँ ।

यसै क्रमका पुराना मित्रहरु मध्ये भगवती बस्नेत एक हुनुहुन्छ । यसपाली महिलाहरुको महान पर्व तीजको अवसरमा इजरायलको तेल अभिभमा 'तिर्खा' पहिलोपटक छायो । भगवती बस्नेतजीले फेसबुकमा कवयित्री समा श्री, भगवती बस्नेत र अर्की साहित्यकार उषा न्यौपानेजी सँग खिचिएका तस्वीरहरु यसरी शेयर गर्नुभयो । यो हार्दिकताका लागि उहाँलाई मुरी मुरी धन्यवाद ।


 दिन चाहन्छु । फेसबुकमा साथीहरुले यहाँ हेर्न सक्नुहुनेछ





    भिडियो प्रोमोमा दिनु भएको यो मिठो आवाजका लागि साहित्यकार लक्ष्मी अनुरागी प्रति हार्दिक आभार प्रकट गर्दछु । साहित्यकार लक्ष्मी अनुरागीका सांगीतिक एल्वम 'किनारा' तथा गीत तथा गज़ल सङ्ग्रह 'समय संवेग' प्रकाशित छन ।


ब्लग








अनलाइन किन्नुहोस - पुस्तक तपाईंको घरमै ।
(यो सुबिधा हाल इजरायलका पाठकहरुका लागि मात्र)



 
म कृष्णपक्ष, हाल इजरायलमा छु । मेरो कथासंग्रह 'तिर्खा' बजारमा आएको छ, जहाँ मैले म र मजस्तै आम मानिसका विविध घटना, भोगाई र अनुभूतिहरुलाई छोटा छोटा कथाहरुको आकार दिएर प्रस्तुत गरेको छु । यो ब्लग तिर्खा कथासङ्ग्रहका पाठकहरुका लागि हो । यहाँ तिर्खासँग सम्बन्धित फोटो, प्रतिक्रिया समीक्षा या पाठकहरुबाट सामाजिक संजालमा पोष्ट भएका केही सामाग्री समेटिएका छन ।

मेरो फेसबुक
मेरो ब्लग
--तिर्खा कथा संग्रहको फेसबुक
ईमेल - hi@krishnathapa.com