सुनिल श्रेष्ठ असल विचारक, मेरा आत्मीय मित्र तथा समसामयिक बिषयमा कलम चलाउने लेखक समेत हुन् । एकै देशमा रहेर पनि टाढाको शहर जेरुसेलममा हुनुभएको र छुटीको समस्याले ढिलो गरी किताब प्राप्त गर्नु भयो । मेरो लेखनकर्मलाई नजीकबाट बुझ्दै पढ्दै आउनुभएका मित्र सुनीलले तिर्खा कथा संग्रह पढेपछि यो स्टाटस राख्नु भयो, उहाँलाई हार्दिक आभार
उ किन लेखथ्यो ? यसको स्पष्ट उतर थिएन | खोज्ने चेष्टा पनि गरेन उसले |उ कुनै लेखक या साहित्यकार थिएन |तर उसलाई यो थाहा थियो कि बालुवामा कोरिएका आकृति जस्तै हुन् उसका कथाहरु |--------------------
समय र जिन्दगी संग उसले सम्झौता गरिसकेको थियो |यद्दपी कुनै बेला त्यो सम्झौता बिझाउथियो | जस्तो परारसाल बुवा बित्दा उसले घर फर्केर किरिया समेत गर्न पाएन |
-अन्तिम कथा अर्थात् हामी परदेशीको कथा ,कृष्ण पक्षको , तिर्खा कथासंग्रहबाट साभार
Post by Shrestha Sunil.