Krishna Thapa को तिर्खा विराटनगर पुस्तक पसलमा पनि ऊपलव्ध रैछ, अस्पताल मै भए पनि पढ्न चाहेर समय समायोजन गर्ने प्रयासमा कृष्णपक्षको "तिर्खा" हाता लगाए ...
Posted by Bishnu Bikram Niraula on Friday, 10 July 2015
तिर्खा
कृष्णपक्षको कथासंग्रह (Tirkha is an anthology of Nepali Short stories based on Israel by Krishna Thapa.)
जहाँ जहाँ छन तिर्खालु मनहरु .. त्यहाँ त्यहाँ पुगेको छ 'तिर्खा'
जहाँ जहाँ छन तिर्खालु मनहरु त्यहाँ त्यहाँ पुगेको छ तिर्खा । आत्मीय फेसबुक साथी विष्णु बिक्रम निरौला विराटनगर अस्पतालको पट्यारलाग्दो बसाइमा सम्झन्छन -'तिर्खा' अनि भेटछन नजिकैको पुस्तक पसलमा 'तिर्खा कथा संग्रह' । फेसबुकमा भेटिएको उहाँको यो तस्वीर यहाँ शेयर गरें ।
यो हप्ता सर्वाधिक पढिएको
-
राम गोपाल आशुतोष एकान्त होस् । पृष्ठभूमिमा बजिरहेको होस् स्वरसम्राट नारायणगोपाल गुर्बाचार्यका कालजयी आवाज – पर्खी बसेँ आउला भनी मेरो ...
-
फेसबुकमा केही साथीहरु हुनुहुन्छ । एउटै देश इजरायलमै रहेर पनि कामको प्रकृतिले भेटघाट हुन नसकेका पनि हुनुहुन्छ । यस्तै साथी पुनिज़ श्रेष्ठको ह...
-
झमकको नाम नसुन्ने को होला ? नेपाली साहित्यलाई माया गर्ने जो कोही सँग परिचित छिन यी मदन पुरस्कार विजेता लेखिका । साहित्यकार झमक नेपाली साहि...
-
मध्यपूर्वी देश इजरायलको पृष्ठभूमिमा आधारित भएर लेखिएका २३ थान कथाहरुको संग्रह "तिर्खा" अब इन्टरनेटबाट घरमै बसेर अनलाइन खरिद गर्...
