तिर्खा
कृष्णपक्षको कथासंग्रह (Tirkha is an anthology of Nepali Short stories based on Israel by Krishna Thapa.)
रेडियो नेपालको साहित्यिक प्रस्तुति उद्गारमा 'तिर्खा'
अग्रज श्रष्टाका सुन्दर रचनाका साथमा उद्गार सुन्दैछु ... रेडियो नेपालको चर्चित साहित्यिक कार्यक्रम उद्गारको यो भेटमा नेपाली साहित्यकारहरु कवि मञ्जु काँचुली, श्रवण मुकारुङ, प्रतीक ढकाल, बुद्धि मोक्तान र चेतनाथ कणेल 'हरित' का कविताहरू र कथाकार कृष्णपक्षको 'तिर्खा' कथा संग्रह बाट शीर्षकथा 'तिर्खा' प्रस्तुत भएको छ ।
तिर्खाको कथा वाचन र यो मिठो प्रेमका लागि आदरणीय दाजु कार्यक्रम संचालक साहित्यकार रमेश पौडेल र कथावाचन गरिदिनु हुने प्रस्तोता बबिता ढकाललाई हार्दिक हार्दिक धन्यवाद । कथा यहाँ सुन्नुहोस ।
भिडियो प्रोमोमा दिनु भएको यो मिठो आवाजका लागि साहित्यकार लक्ष्मी अनुरागी प्रति हार्दिक आभार प्रकट गर्दछु । साहित्यकार लक्ष्मी अनुरागीका सांगीतिक एल्वम 'किनारा' तथा गीत तथा गज़ल सङ्ग्रह 'समय संवेग' प्रकाशित छन ।
ब्लग


अनलाइन किन्नुहोस - पुस्तक तपाईंको घरमै ।
(यो सुबिधा हाल इजरायलका पाठकहरुका लागि मात्र) |
यो हप्ता सर्वाधिक पढिएको
-
उहाँसँग पनि मेरो प्रत्यक्ष भेट भएको छैन । अझ प्रष्ट भन्नु पर्दा मेरो पुस्तक पढेपछि मात्र उहाँसंग इन्टरनेटको अभाषी चिनजान भयो । कति खुसीको क...
-
फेसबुकमा केही साथीहरु हुनुहुन्छ । एउटै देश इजरायलमै रहेर पनि कामको प्रकृतिले भेटघाट हुन नसकेका पनि हुनुहुन्छ । यस्तै साथी पुनिज़ श्रेष्ठको ह...
-
निश्चल श्रेष्ठ बहिनीको फेसबुकमा सजिएको तिर्खा कथा सङ्ग्रह लिएको यो सुन्दर तस्वीरका लागि हार्दिक धन्यवाद । तिर्खा कथा सङ्ग्रह बजारमा आउनु धेर...
-
झमकको नाम नसुन्ने को होला ? नेपाली साहित्यलाई माया गर्ने जो कोही सँग परिचित छिन यी मदन पुरस्कार विजेता लेखिका । साहित्यकार झमक नेपाली साहि...
-
सुनिल श्रेष्ठ असल विचारक, मेरा आत्मीय मित्र तथा समसामयिक बिषयमा कलम चलाउने लेखक समेत हुन् । एकै देशमा रहेर पनि टाढाको शहर जेरुसेलममा हुनुभ...