
पढ्न रुचाउने पाठकका लागि समीक्षा र पुस्तक अध्ययन गर्दै गरेका सेल्फीहरु सबै भन्दा सुन्दर विज्ञापन सरह हुदारहेछ्न । फेसबुक मित्र अर्जुन पौडेलले तिर्खा संग्रहलाई यसरी राखेपछि यसको प्रचार र बिक्रीमा भएको तीव्रता यसको उदाहरण हो । उहाँलाई हार्दिक हार्दिक धन्यवाद ..
क्याप्सन यस्तो थियो - वास्तबमा तिर्खा पढ्नु पर्ने पुस्तक रहेछ, मलाई खुब मन पर्यो, तिर्खा पुस्तकका लेखक कृष्ण थापाजीको लेखन सैलीलाई मान्नु पर्छ । तपाईंहरु पनि खोजेर पढ्नु है ।
Post by Arjun Poudel.