रेगीस्तान अन्जान सहर, गल्ली, महल वा झ्यालखानामा हजारौंले आफ्नो यौवन, बल र पसिनाका साथै समय नै बेच्छन । र त्यसै क्रममा आफू शुन्य समय बाँचेको जस्तो अनुभूति गर्छन । बालुवाको अपार बिस्कुन फिजाएर तिर्खै तिर्खाले तड्पिएको रेगीस्तानी श्रम शिविरमा खुन संग नुन साटिरहेका युवक युवतीका सुख र दुख, आशा र उदासी. प्रेम र प्रणय अनि साहस र सपनालाई समेटिएको छ कथा संग्रह तिर्खामा ।
पुस्तकका २३ थान छोटा कथामा आफ्नै किसिमको मिठास छ । उनको आख्यान-विमर्श छ ' प्रत्येक मानिसले आख्यानका अलिखित अध्यायहरु बाँचेका हुन्छन । हामीले आख्यान बाँचेका छौं, मिथ्या बाँचेका छौं, सपना बाँचेका छौं ।'
तिर्खा
कृष्णपक्षको कथासंग्रह (Tirkha is an anthology of Nepali Short stories based on Israel by Krishna Thapa.)
भिडियो प्रोमोमा दिनु भएको यो मिठो आवाजका लागि साहित्यकार लक्ष्मी अनुरागी प्रति हार्दिक आभार प्रकट गर्दछु । साहित्यकार लक्ष्मी अनुरागीका सांगीतिक एल्वम 'किनारा' तथा गीत तथा गज़ल सङ्ग्रह 'समय संवेग' प्रकाशित छन ।
ब्लग


अनलाइन किन्नुहोस - पुस्तक तपाईंको घरमै ।
(यो सुबिधा हाल इजरायलका पाठकहरुका लागि मात्र) |
यो हप्ता सर्वाधिक पढिएको
-
पढ्न रुचाउने पाठकका लागि समीक्षा र पुस्तक अध्ययन गर्दै गरेका सेल्फीहरु सबै भन्दा सुन्दर विज्ञापन सरह हुदारहेछ्न । फेसबुक मित्र अर्जुन पौडेल...
-
फेसबुकमा केही साथीहरु हुनुहुन्छ । एउटै देश इजरायलमै रहेर पनि कामको प्रकृतिले भेटघाट हुन नसकेका पनि हुनुहुन्छ । यस्तै साथी पुनिज़ श्रेष्ठको ह...
-
सुनिल श्रेष्ठ असल विचारक, मेरा आत्मीय मित्र तथा समसामयिक बिषयमा कलम चलाउने लेखक समेत हुन् । एकै देशमा रहेर पनि टाढाको शहर जेरुसेलममा हुनुभ...
-
बाक्लो परिचय छैन मेरो उहाँसँग । यद्यपी उनका केही गीतहरुको भिज्युअल हेरेको छु । जे जति सामिप्यता छ यही फेसबुकमा भएको छ हाम्रो । तिर्खा कथा...
-
निश्चल श्रेष्ठ बहिनीको फेसबुकमा सजिएको तिर्खा कथा सङ्ग्रह लिएको यो सुन्दर तस्वीरका लागि हार्दिक धन्यवाद । तिर्खा कथा सङ्ग्रह बजारमा आउनु धेर...