फेसबुकमा केही साथीहरु हुनुहुन्छ । एउटै देश इजरायलमै रहेर पनि कामको प्रकृतिले भेटघाट हुन नसकेका पनि हुनुहुन्छ । यस्तै साथी पुनिज़ श्रेष्ठको हातमा मेरो कथा संग्रह तिर्खाको तस्वीर देखेपछि मित्र विन्दिया महर्जनसंग यसै संग्रह लिने बहानामा पहिलोपटक हाम्रो भेट भएको छ । तिर्खा कथा संग्रह पढ्दै गरेको यो तस्वीरको लागि उहाँलाई हार्दिक धन्यवाद र आभार ।
तिर्खा
कृष्णपक्षको कथासंग्रह (Tirkha is an anthology of Nepali Short stories based on Israel by Krishna Thapa.)
फेसबुक प्रतिक्रिया - विन्दिया महर्जन
फेसबुकमा केही साथीहरु हुनुहुन्छ । एउटै देश इजरायलमै रहेर पनि कामको प्रकृतिले भेटघाट हुन नसकेका पनि हुनुहुन्छ । यस्तै साथी पुनिज़ श्रेष्ठको हातमा मेरो कथा संग्रह तिर्खाको तस्वीर देखेपछि मित्र विन्दिया महर्जनसंग यसै संग्रह लिने बहानामा पहिलोपटक हाम्रो भेट भएको छ । तिर्खा कथा संग्रह पढ्दै गरेको यो तस्वीरको लागि उहाँलाई हार्दिक धन्यवाद र आभार ।
Sunday, 4 January 2015
भिडियो प्रोमोमा दिनु भएको यो मिठो आवाजका लागि साहित्यकार लक्ष्मी अनुरागी प्रति हार्दिक आभार प्रकट गर्दछु । साहित्यकार लक्ष्मी अनुरागीका सांगीतिक एल्वम 'किनारा' तथा गीत तथा गज़ल सङ्ग्रह 'समय संवेग' प्रकाशित छन ।
ब्लग


अनलाइन किन्नुहोस - पुस्तक तपाईंको घरमै ।
(यो सुबिधा हाल इजरायलका पाठकहरुका लागि मात्र) |
यो हप्ता सर्वाधिक पढिएको
-
राम गोपाल आशुतोष एकान्त होस् । पृष्ठभूमिमा बजिरहेको होस् स्वरसम्राट नारायणगोपाल गुर्बाचार्यका कालजयी आवाज – पर्खी बसेँ आउला भनी मेरो ...