माला खनालको फेसबुक शेयर

सामाजिक संजालमा अभिव्यक्त भएका हरेक शव्दहरु विशेष हुन्छन, उपहार हुन्छन । गज़लकार माला खनालजीले तिर्खाको बारेमा लेख्नु भएका यी उद्गारहरुको लागि हार्दिक हार्दिक आभार । यहाँहरु सबैको आत्मियता यसरी नै पाइरहुँ ।

लेख्नु भएको छ ,

हजुरहरुलाई तिर्खा कत्तिको लागेको छ ?? मलाई त सारै तिर्खा लागेर त यो किताब किनेर प्यास मेटाउँदै छु ,, इजरायल को बारेमा सबै समेटिएको कृष्णपक्ष भाइको यो किताब पढ्न न छुटाउनु होला है '''पवित्रभुमि इजरायल लाई इतिहाँसमा पटक पटक भनिएको छ यो युद्दभुमि पनि हो ''''' यो किताब भित्रको सानो अंश मात्रै हो अरु आफै किनेर पढ्नु होला है !!!!


हजुरहरुलाई तिर्खा कत्तिको लागेको छ ?? मलाई त सारै तिर्खा लागेर त यो किताब किनेर प्यास मेटाउँदै छु ,, इजरायल को बारेमा सब...





    भिडियो प्रोमोमा दिनु भएको यो मिठो आवाजका लागि साहित्यकार लक्ष्मी अनुरागी प्रति हार्दिक आभार प्रकट गर्दछु । साहित्यकार लक्ष्मी अनुरागीका सांगीतिक एल्वम 'किनारा' तथा गीत तथा गज़ल सङ्ग्रह 'समय संवेग' प्रकाशित छन ।


ब्लग








अनलाइन किन्नुहोस - पुस्तक तपाईंको घरमै ।
(यो सुबिधा हाल इजरायलका पाठकहरुका लागि मात्र)



 
म कृष्णपक्ष, हाल इजरायलमा छु । मेरो कथासंग्रह 'तिर्खा' बजारमा आएको छ, जहाँ मैले म र मजस्तै आम मानिसका विविध घटना, भोगाई र अनुभूतिहरुलाई छोटा छोटा कथाहरुको आकार दिएर प्रस्तुत गरेको छु । यो ब्लग तिर्खा कथासङ्ग्रहका पाठकहरुका लागि हो । यहाँ तिर्खासँग सम्बन्धित फोटो, प्रतिक्रिया समीक्षा या पाठकहरुबाट सामाजिक संजालमा पोष्ट भएका केही सामाग्री समेटिएका छन ।

मेरो फेसबुक
मेरो ब्लग
--तिर्खा कथा संग्रहको फेसबुक
ईमेल - hi@krishnathapa.com