निश्चल श्रेष्ठको तस्वीरमा 'तिर्खा' कथा संग्रह

निश्चल श्रेष्ठ बहिनीको फेसबुकमा सजिएको तिर्खा कथा सङ्ग्रह लिएको यो सुन्दर तस्वीरका लागि हार्दिक धन्यवाद । तिर्खा कथा सङ्ग्रह बजारमा आउनु धेरै अघिदेखि नै पढें उत्सुकता राख्दै आउनु भएकी यी बहिनी निश्चल श्रेष्ठ सँग शायद एकपटकमात्र प्रत्येक्ष भेट भएको थियो - रवीन्द्र मिश्र इजरायल आएको बेला हेल्प नेपालको कार्यक्रममा तर फेसबुकले हामी धेरैलाई परिचित र नाजिकजस्तो बनाइदिएको छ । फेसबुकमा टाँस्नु भएको यो सुन्दर तस्वीरका लागि फेरिपनि हार्दिक धन्यवाद छ ।
 

निश्चल श्रेष्ठको फेसबुकमा यहाँ राखिएको छ 





    भिडियो प्रोमोमा दिनु भएको यो मिठो आवाजका लागि साहित्यकार लक्ष्मी अनुरागी प्रति हार्दिक आभार प्रकट गर्दछु । साहित्यकार लक्ष्मी अनुरागीका सांगीतिक एल्वम 'किनारा' तथा गीत तथा गज़ल सङ्ग्रह 'समय संवेग' प्रकाशित छन ।


ब्लग








अनलाइन किन्नुहोस - पुस्तक तपाईंको घरमै ।
(यो सुबिधा हाल इजरायलका पाठकहरुका लागि मात्र)



 
म कृष्णपक्ष, हाल इजरायलमा छु । मेरो कथासंग्रह 'तिर्खा' बजारमा आएको छ, जहाँ मैले म र मजस्तै आम मानिसका विविध घटना, भोगाई र अनुभूतिहरुलाई छोटा छोटा कथाहरुको आकार दिएर प्रस्तुत गरेको छु । यो ब्लग तिर्खा कथासङ्ग्रहका पाठकहरुका लागि हो । यहाँ तिर्खासँग सम्बन्धित फोटो, प्रतिक्रिया समीक्षा या पाठकहरुबाट सामाजिक संजालमा पोष्ट भएका केही सामाग्री समेटिएका छन ।

मेरो फेसबुक
मेरो ब्लग
--तिर्खा कथा संग्रहको फेसबुक
ईमेल - hi@krishnathapa.com